About us





विद्यालयको बारेमा

न्यू होलि क्रस स्कूल शिक्षाको माध्यमबाट वैयक्तिक तथा सामाजिक रूपान्तरण ल्याउन सकिन्छ भन्ने कुरामा विश्वस्त छ । विद्यार्थीहरूको चम्किलो भविष्यको निर्माण गर्दै स्वस्थ समाज निर्माणमा टेवा दिनु यस विद्यालयको मूल लक्ष्य हो । प्रत्येक विद्यार्थी आ-आफ्नै रूचिका क्षेत्रमा क्षमतावान र विशेष हुन्छन् भन्ने तथ्यलाई मध्यनजर गर्दै नयाँ नयाँ सिकाइका प्रविधिहरूको प्रयोगमार्फत तथा उदाहरणीय जीवन प्रस्तुत गरेर उनीहरूको समग्र विकासमा प्रभाव ल्याउनु यस विद्यालयले आफ्नो प्रमूख दायित्व ठानेको छ ।सैध्दान्तिक ज्ञान बाहेकका अतिरिक्त क्रियाकलापहरूलाई विद्यार्थीहरूको समग्र विकास र उज्ज्वल भविष्य निर्माणको अपरिहार्य अंग ठान्दै सोहि अनुकुलका गतिविधिहरू यस विद्यालयले निरन्तर सञ्चालन गरिरहेको छ । आफ्नो स्थापना कालदेखि नै शैक्षिक माध्यमबाट राष्ट्रका निम्ति सबल र सशक्त नागरिकहरू उत्पादन गर्न अमूल्य योगदान दिइरहेको यथार्थप्रति न्यू होलि क्रस स्कूल गौरव गर्दछ । 


ABOUT THE SCHOOL

New Holy Cross School (NHCS) believes in behavioral and social transformation through education. It aims for a healthy society by contributing to making bright future of the students. NHCS exists to impact students for holistic change by identifying their potentials, modeling a role, and by using advanced learning methods. NHCS equally focuses on ECAs among students to assist them to develop in their skills and talents. NHCS takes pride in its significant contribution through education in producing empowered and skilled citizens for the country

No comments:

Post a Comment